राजेशपायल राईको जुरेको लगनमा उत्तम र एलिशा लगन जुराउदै 

राजेशपायल राईको जुरेको लगनमा उत्तम र एलिशा लगन जुराउदै 

रोदिक खबर

३०, श्रावण २०८०
  • 13.2K
    SHARES
  • राजेशपायल राईको जुरेको लगनमा उत्तम र एलिशा लगन जुराउदै 

    योगिन राई

    राई ईज किगँ नामले परिचित गायक राजेशपयल राईको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । जुरेको लगन आजै बोलको गीतमा विकास संगम राईको शब्द , बिक्रम राईको संगीत , बिशम आचार्यको एरेन्ज र राजु कार्किको मिक्स मास्टरिङ्ग रहेको छ ।

    लेखेको भाबि मेटिदैन बोलको गीतको सफलता पछि त्यसैको सिक्वेलको रुपमा तयार पारिएको यस सार्वजनिक भिडियोमा एलिशा राई उत्तम राईको अभिनय रहेको छ ।

    त्यस्तै भिडियोको नुत्य निर्देशकमा दिप सिके , डिओपिमा इश्वर सिन्केमाना छायाँकनमा हिमाल श्रेष्ठ , सम्पादनमा सन्देश शाह र निर्देशन सौरभ लामाको रहेको छ । उत्तम राई अफिसियल च्यानलमा मार्फत सार्वजनिक गरिएको भिडियोलाई काठमाडौको शाँखु नारारायणटार र भक्तपुरको पर्यटकियस्तल नगरकोट लगायतको ठाउमा छायाँकन गरिएको हो ।

    https://youtube.com/watch?v=dKEjqBtZ724&feature=share

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - ०९:१९:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको