• ट्रेण्डिङ:

प्रधानन्यायाधीश श्रेष्ठले लिए सपथ

प्रधानन्यायाधीश श्रेष्ठले लिए सपथ

रोदिक खबर

५, भाद्र २०८०
  • 5.4K
    SHARES
  • प्रधानन्यायाधीश श्रेष्ठले लिए सपथ

    खोटाङ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १६:४८:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको