• ट्रेण्डिङ:

मन्जील राईकाे लेकैमा फुल्ने गीतकाे म्युजिक भिडियोमा शुभम र साराकाे अभिनय

मन्जील राईकाे लेकैमा फुल्ने गीतकाे म्युजिक भिडियोमा शुभम र साराकाे अभिनय

रोदिक खबर

६, भाद्र २०८०
  • 14.0K
    SHARES
  • मन्जील राईकाे लेकैमा फुल्ने  गीतकाे म्युजिक भिडियोमा शुभम र साराकाे अभिनय

     खोटाङ ।मन्जील राईकाे स्वर शब्द तथा संगितमा तयार भएकाे लेकैमा फुल्ने लालीगुरास गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । मुन्धुम स्टुडियाेमा रेकर्ड गरिएकाे गीतमा बादल लिम्वुकाे एरेन्ज र चन्द्र चाैधरिकाे मिक्सिङ्ग मास्टरिङ्ग रहेकाे छ । त्यसैगरि सार्वजनिक भिडियाेमा शुभम चाम्लिङ्ग राई र शारा राईकाे अभिनय , दिनेश माङ्मु काे काेरियाेग्राफि , अनिल राणाकाे सम्पादन र किरण राईकाे छायांकन तथा निर्देशन रहेकाे छ ।

    https://www.youtube.com/watch?v=J4y-58VlCho

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - ११:१२:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको