एसिया कपमा नेपालको फराकिलो हार

एसिया कपमा नेपालको फराकिलो हार

रोदिक खबर

१३, भाद्र २०८०
  • 11.7K
    SHARES
  • एसिया कपमा नेपालको फराकिलो हार

     काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

    घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - २१:५६:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको