शनिवार, कार्तिक २२ गते २०८३

दिक्तेलमा कृष्ण रथयात्रा र लाखे जात्रा (फोटो फिचर)

दिक्तेलमा कृष्ण रथयात्रा र लाखे जात्रा (फोटो फिचर)

रोदिक खबर

२१, भाद्र २०८०
  • 11.2K
    SHARES
  • दिक्तेलमा कृष्ण रथयात्रा र लाखे जात्रा  (फोटो फिचर)

    खोटाङ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो दिक्तेलबजारमा निकालिएको छ । दिक्तेलको माउण्ट एभरेष्ट बोडिङ स्कूलबाट सुरु गरिएको लाखेजात्रा र रथयात्रा भवगगैरा–त्रिवेणीचोक–बैंक चोक–भानुचोक–हाटडाडाँ हुँदै बेशक्याम्प–रत्नपार्कलगायतका दिक्तेलबजार परिक्रमा गराएर माउण्ट एभरेष्ट बोडिङमै आएर समापन हुने आयोजक समितिले जनाएको छ । आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर बजारपरिक्रमा गराईरहेका छन् ।

    2.jpg1.jpggai4.jpgIMG_5749.JPG4.jpg8.jpg

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १३:३८:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको