• ट्रेण्डिङ:

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा पाँचकर्ण राई

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा पाँचकर्ण राई

रोदिक खबर

२२, भाद्र २०८०
  • 10.0K
    SHARES
  • उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा पाँचकर्ण राई

    खोटाङ । खोटाङ प्रदेश (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पाँचकर्ण राई (पिके) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

    सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता हिक्मत कार्की  मुख्यमन्त्री भएसंगै राई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनका हुन् ।

    मुख्यमन्त्री  कार्कीले बिस्तार गरेको मन्त्रिपरिषद्मा राईसहित तिलकुमार मेन्याङ्वो उर्जा र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् भने सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १८:४५:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको