• ट्रेण्डिङ:

कोरोनाका कारण काठमाडौंमा थप एक जनाको मृत्यु

कोरोनाका कारण काठमाडौंमा थप एक जनाको मृत्यु

रोदिक खबर

२६, भाद्र २०७७
  • 2.5K
    SHARES
  • कोरोनाका कारण काठमाडौंमा थप एक जनाको मृत्यु

    कोरोना संक्रमणका कारण काठमाडौंका थप एक व्यक्तिको मृत्यु भएको छ। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

    अस्पतालमा भदौ २४ गतेदेखि उपचार गराइरहेका संक्रमितको आज (शुक्रबार) बिहान ३ बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - ११:५८:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको