• ट्रेण्डिङ:

नवराज शर्मा एमाले गण्डकी अध्यक्षमा विजयी

नवराज शर्मा एमाले गण्डकी अध्यक्षमा विजयी

रोदिक खबर

१९, आश्विन २०८०
  • 5.7K
    SHARES
  • नवराज शर्मा एमाले गण्डकी अध्यक्षमा विजयी

    काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे ।

    उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी विजयी भए । उनले ५२० मत प्राप्त गरे । । ४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०९:५२:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको