• ट्रेण्डिङ:

बझाङमा फेरि भूकम्पको धक्का

बझाङमा फेरि भूकम्पको धक्का

रोदिक खबर

२, कार्तिक २०८०
  • 10.2K
    SHARES
  • बझाङमा फेरि भूकम्पको धक्का

    बाजुरा । बझाङमा फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यस सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् ।

    प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - ०९:५८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको