• ट्रेण्डिङ:

नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

रोदिक खबर

१७, कार्तिक २०८०
  • 5.8K
    SHARES
  • नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

    काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।

    प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।

    योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

    Screenshot_20231103-080910_Chrome.jpg

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०८:३५:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको