बिहिवार, कार्तिक १३ गते २०८३

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

रोदिक खबर

१८, कार्तिक २०८०
  • 6.0K
    SHARES
  • भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

    रुकुम पश्चिम । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।

    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०६:५६:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको