जाजरकोट भूकम्पले १७,७९२ घर पूर्णरूपमा नष्ट, साढे १७ हजार घरमा आंशिक क्षति

जाजरकोट भूकम्पले १७,७९२ घर पूर्णरूपमा नष्ट, साढे १७ हजार घरमा आंशिक क्षति

रोदिक खबर

२०, कार्तिक २०८०
  • 7.5K
    SHARES
  • जाजरकोट भूकम्पले १७,७९२ घर पूर्णरूपमा नष्ट, साढे १७ हजार घरमा आंशिक क्षति

    काठमाडौं । जाजरकोट भूकम्पबाट ३५ हजार ३२१ घरमा क्षति भएको छ । तीमध्ये १७ हजार ७९२ घर पूर्णरूपले नष्ट भएका छन् ।

    १७ हजार ५२९ घरमा आंशिक क्षति भएको छ । सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरूपले नष्ट भएका छन् ।

    त्यसपछि जाजरकोटमा एकजार १७० घर नष्ट भएका छन् । गएको शुक्रबार राति गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - २२:३५:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको