• ट्रेण्डिङ:

अब सरकारी र निजी सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट

अब सरकारी र निजी सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट

रोदिक खबर

२८, भाद्र २०७७
  • 3.6K
    SHARES
  • अब  सरकारी र निजी सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट

    काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

    रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

    प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:१८:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको