बिहिवार, कार्तिक १३ गते २०८३

खोटाङका सौन्दर्यकला व्यवसायी संगठित 

खोटाङका सौन्दर्यकला व्यवसायी संगठित 

रोदिक खबर

२९, भाद्र २०७७
  • 3.0K
    SHARES
  • खोटाङका सौन्दर्यकला व्यवसायी संगठित 

    खोटाङ । खोटाङका सौन्दर्यकला व्यवसायी संगठित भएका छन् । कोरोना कहरका कारण भौतिक दुरी कायम गर्दै सम्पन्न प्रथम अधिबेसनले नितु राई उदासको अध्यक्षतामा १३ सदस्यीय सौन्दर्यकला व्यवसायी संघ गठन गरेको छ । संघको उपाध्यक्षमा सावित्रा राई, सचिवमा भद्रा श्रेष्ठ र कोषाध्यक्षमा मिना खत्री चयन भएकी छन् । 

    उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईको बिशेष आतिथ्यता एबं संघका निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, वाणिज्य संघका महिला सदस्य लगायतको उपस्थितिमा सौन्दर्यकला व्यवसायी संघको अधिबेसन सम्पन्न भएको हो ।

    कार्यक्रम संघका निवर्तमान अध्यक्ष चन्दादेबी ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो । 

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०८:५४:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको