• ट्रेण्डिङ:

खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पवित्र प्रकाश शाहलाई

खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पवित्र प्रकाश शाहलाई

रोदिक खबर

२४, पौष २०८०
  • 11.6K
    SHARES
  • खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पवित्र प्रकाश शाहलाई

    खोटाङ । खोटाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पवित्र प्रकाश शाहलाई दिइएको छ। हालका प्रजिअ सन्त बहादुर सुनारलाई मन्त्रालय सरुवा गरिएसँगै रिक्त प्रजिअमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शाहलाई प्रजिअको जिम्मेवारी दिइएको हो।

    प्रजिअ सुनार माघ पहिलो साता अनिवार्य अवकाशमा पाउँदैछन्। मन्त्रालयबाट पेन्सन पट्टा बनाउन सहज होस् भनेर उनकै माग अनुसार सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ११:३१:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको