सोमवार, भाद्र २९ गते २०८३
खोटाङ । खोटाङको दिक्तेलमा दुईदिने पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि शाखाको आयोजनामा सोमवारबाट दिक्तेलको हाटडाँडामा दुईदिने पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी शुरु भएको हो ।