खोटाङ । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ०८० फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार -
०९:००:३२ बजे