• ट्रेण्डिङ:

२०८१ का बिदाको सूची राजपत्रमा प्रकाशित, ३५ दिन मात्र सार्वजनिक बिदा

२०८१ का बिदाको सूची राजपत्रमा प्रकाशित, ३५ दिन मात्र सार्वजनिक बिदा

रोदिक खबर

२, फाल्गुण २०८०
  • 7.9K
    SHARES
  • २०८१ का बिदाको सूची राजपत्रमा प्रकाशित, ३५ दिन मात्र सार्वजनिक बिदा

    खोटाङ । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

     

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १५:३५:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको