शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

रोदिक खबर

१८, फाल्गुण २०८०
  • 7.9K
    SHARES
  • फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विपक्षीहरूले उठाएका विषयमा फागुन २१ गते जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। यसअघिका बैठकमा दिएको निर्देशन पालना नभएको भन्दै विपक्षी दलहरूले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले मिति नै तोकेर सकारलाई जवाफ दिन भनेका हुन्।

    विपक्षी एमाले, रास्वपा, राप्रपासहितका दलहरूले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउन माग गर्दै आएका छन्।

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १२:३३:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको