• ट्रेण्डिङ:

संघीय निजामती विधेयक संसद्‌मा दर्ता 

संघीय निजामती विधेयक संसद्‌मा दर्ता 

रोदिक खबर

२१, फाल्गुण २०८०
  • 7.4K
    SHARES
  • संघीय निजामती विधेयक संसद्‌मा दर्ता 

    काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद्‌मा दर्ता भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले विधेयक दर्ता गराएकी हुन् । 

    मन्त्री देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दर्ता गराएको संसद् सचिवालयले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १७:०२:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको