शुक्रवार, भाद्र २६ गते २०८३

संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत

संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत

रोदिक खबर

११, श्रावण २०८१
  • 2.3K
    SHARES
  • संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ ।

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो ।

    यद्यपि व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने कुनै नयाँ व्यवस्था गरिएन । हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १४:२१:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको