शुक्रवार, भाद्र २६ गते २०८३

विजयादशमी : यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

विजयादशमी : यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

रोदिक खबर

२६, आश्विन २०८१
  • 1.8K
    SHARES
  • विजयादशमी : यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    खोटाङ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

    यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।

    टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

    प्रकाशित मिति :आश्विन २६, २०८१ शनिवार - ०८:१३:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको