• ट्रेण्डिङ:

नेपालमा शुक्रवार हालसम्मकै धेरै संक्रमित थपिए, एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण

नेपालमा शुक्रवार हालसम्मकै धेरै संक्रमित थपिए, एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण

रोदिक खबर

२, आश्विन २०७७
  • 2.0K
    SHARES
  • नेपालमा शुक्रवार  हालसम्मकै धेरै संक्रमित थपिए, एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो ।

    शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

    प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १६:२८:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको