शुक्रवार, भाद्र २६ गते २०८३

कोशीमा भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मा

कोशीमा भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मा

रोदिक खबर

८, कार्तिक २०८१
  • 4.0K
    SHARES
  • कोशीमा भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मा

    विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् ।

    बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।

    कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।

    प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - १४:३९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको