• ट्रेण्डिङ:

खोटाङको निर्मलीडाँडा केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प

खोटाङको निर्मलीडाँडा केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प

रोदिक खबर

२९, मंसिर २०८१
  • 2.1K
    SHARES
  • खोटाङको निर्मलीडाँडा केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा केन्द्रविन्दु भएर अघि साँझ भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रवक्ता उप–महानिर्देशक मोनिका झाका अनुसार खोटाङ र भोजपुरको सिमाना निर्मलीडाँडा केन्द्रविन्दु भएर शनिबार साँझ ६ः४९ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।

    दिक्तेलमा पनि भूकम्पको धक्का महशुष गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - २०:५२:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको