• ट्रेण्डिङ:

खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी मन्त्रालयमा आगलागी

रोदिक खबर

२६, माघ २०८१
  • 1.9K
    SHARES
  • खानेपानी मन्त्रालयमा आगलागी

    काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको तेस्रो तलामा शनिबार आगलागी भएको छ । आगलागी के कारणले भएको हो खुल्न सकेको छैन ।

    कर्मचारी र प्रहरीको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - ११:२८:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको