• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार ३२५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार ३२५ कोरोना संक्रमित

रोदिक खबर

४, आश्विन २०७७
  • 2.7K
    SHARES
  • पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार ३२५ कोरोना संक्रमित

    काठमाडौं ।  देशभर पछिल्लो २४ घणटामा १ हजार ३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभर होम आइसोलेसनमा ८ हजार ४ सय २ बसिरहेका छन्। त्यस्तै आजको ९ हजार ५ सय ८४ रहेको पनि उनले बताए। साथै हाल ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा छन्।  

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १८:०५:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको