• ट्रेण्डिङ:

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

रोदिक खबर

१६, फाल्गुण २०८१
  • 3.0K
    SHARES
  • सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

    खोटाङ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर  ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

    आज (शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा शक्तिशाली भुकम्प गएको  हो ।

    नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे भूकम्प गएको हो।

    भूकम्पको धक्का खोटाङ सहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो।

    अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - ०४:०२:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको