शुक्रवार, भाद्र २६ गते २०८३

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

रोदिक खबर

१२, चैत्र २०८१
  • 3.2K
    SHARES
  • प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

    विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् ।

    यस्तै उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् ।

    महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - ०६:३६:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको