• ट्रेण्डिङ:

यस्तो आयो बजेट (पूर्णपाठ)

यस्तो आयो बजेट (पूर्णपाठ)

रोदिक खबर

१५, जेठ २०८२
  • 2.0K
    SHARES
  • यस्तो आयो बजेट (पूर्णपाठ)

    खोटाङ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८३/८३ का लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् । संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

    यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ ।

    उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।

    यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

    यस्तो छ बजेटको पूर्णपाठः

    प्रकाशित मिति :जेठ १५, २०८२ बिहिवार - १८:२३:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको