• ट्रेण्डिङ:

भीरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

भीरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

रोदिक खबर

१५, श्रावण २०८२
  • 2.4K
    SHARES
  • भीरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

    खोटाङ । भीरबाट लडेर खोटाङमा एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका वडा ३ बास्पानीकी ६२ वर्षिय कौसिला राईकाे लडेर मृत्यु भएको हाे ।

    बुधबार बाक्सिला बजार गएकी राई अबेरसम्म घर नफर्केपछि खोज तालस गर्दा जौवारीकाे बप्ले भीरबाट लडेर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    उनको सब सडकबाट एक सय मिटर तल फेला परेको थियो । मृतक राईको सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - ०८:५५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको