• ट्रेण्डिङ:

कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु, मृतक संख्या ४२७ पुग्यो

कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु, मृतक संख्या ४२७ पुग्यो

रोदिक खबर

५, आश्विन २०७७
  • 4.9K
    SHARES
  • कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु, मृतक संख्या ४२७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको  छ । मृतकमध्ये १३ जना पुरुष र ३ जना महिला रहेका छन् ।  यससँगै नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज थपिएका मृतक हालसम्मकै उच्च हो । हिजो (आइतवार) मात्र थप १० जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

    corona-1.png

    प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १८:३०:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको