शुक्रवार, भाद्र २६ गते २०८३

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

रोदिक खबर

१२, कार्तिक २०८२
  • 1.4K
    SHARES
  • सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

    कात्तिक १२ , काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो ।

    ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् ।

    पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।काठमाडौंबाट उद्धारकाका लागि गएको हेलिकप्टर दुर्घटना भएको हो ।

    प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ०९:५०:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको