• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

७, आश्विन २०७७
  • 2.7K
    SHARES
  • पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार ४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १६:५४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको