मंगलवार, कार्तिक ११ गते २०८३

कोशीमा पानीको सतह ठूलो खतरा स्तरमा, ४३ ढोका खोलियो

कोशीमा पानीको सतह ठूलो खतरा स्तरमा, ४३ ढोका खोलियो

रोदिक खबर

१०, आश्विन २०८३
  • 736
    SHARES
  • कोशीमा पानीको सतह ठूलो खतरा स्तरमा, ४३ ढोका खोलियो

    कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ ।

    पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएको छ ।

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - ११:१४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको