• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा थपिए १ हजार ३१३ कोरोना संक्रमित, संक्रमितको संख्या ७० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा थपिए १ हजार ३१३ कोरोना संक्रमित, संक्रमितको संख्या ७० हजार नाघ्यो

रोदिक खबर

९, आश्विन २०७७
  • 2.4K
    SHARES
  • पछिल्लो २४ घण्टामा थपिए १ हजार ३१३ कोरोना संक्रमित, संक्रमितको संख्या ७० हजार नाघ्यो

    पछिल्लो २४ घण्टामा १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

    उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १६:३४:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको