• ट्रेण्डिङ:

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको २८ हजार २ सय ५७ पुग्यो

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको २८ हजार २ सय ५७ पुग्यो

रोदिक खबर

२, भाद्र २०७७
  • 2.6K
    SHARES
  • एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको २८ हजार २ सय ५७ पुग्यो

    खोटाङ  । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १८:३१:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको