• ट्रेण्डिङ:

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

रोदिक खबर

१७, आश्विन २०७७
  • 5.3K
    SHARES
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 


    सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

    इनरुवा नगरपालिका–४ की २८ वर्षीया महिलाको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। ती महिलालाई असोज ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो।

    उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। उनलाई कुनै दीर्घरोग नभएको पनि प्रतिष्ठानले जनाएको छ। 

    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १३:३९:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको