• ट्रेण्डिङ:

नेपालमा आज थपिए २ हजार ४४० जना संक्रमित

नेपालमा आज थपिए २ हजार ४४० जना संक्रमित

रोदिक खबर

१९, आश्विन २०७७
  • 3.0K
    SHARES
  • नेपालमा आज थपिए २ हजार ४४० जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १६:३८:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको