• ट्रेण्डिङ:

कोरोनाको कारण एकैदिन १९ जनाको मृत्यु

कोरोनाको कारण एकैदिन १९ जनाको मृत्यु

रोदिक खबर

१९, आश्विन २०७७
  • 4.9K
    SHARES
  • कोरोनाको कारण एकैदिन १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप १९ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च हो । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

    यो कुल मृतकको ० दशमलव ६२ प्रतिशत हो । आज मृत्यु हुनेमा १४ जना पुरुष र ५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १६:४१:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको