• ट्रेण्डिङ:

नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ?

नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ?

रोदिक खबर

२०, आश्विन २०७७
  • 2.7K
    SHARES
  • नेपालमा कोरोना अपडेट  :   कुन जिल्लामा कति थपिए संक्रमित ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार काठमाडौं उपत्यकामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना छन् ।

    यस्तै रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०र२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०र१० जनामा संक्रमण देखिएको छ ।

    सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १७:५४:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको