शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

डीभीको लागि आवेदन खुल्यो, यसरी भर्न सकिन्छ डीभी हेर्नुहोस् ।

डीभीको लागि आवेदन खुल्यो, यसरी भर्न सकिन्छ डीभी हेर्नुहोस् ।

रोदिक खबर

२१, आश्विन २०७७
  • 6.1K
    SHARES
  • डीभीको लागि आवेदन  खुल्यो, यसरी भर्न सकिन्छ डीभी हेर्नुहोस् ।

    सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन आज राति ९ः४५ बजेबाट खुला हुने जनाएको छ।

    डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ।  

    इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।
    डीभि बारे विस्तृत जानकारीको लागि यो लिंकमा जानुहोस् ।

    https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens-ne/

     

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १८:३६:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको