• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२२, आश्विन २०७७
  • 2.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - १६:३१:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको