• ट्रेण्डिङ:

नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरणसहित)

नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरणसहित)

रोदिक खबर

२२, आश्विन २०७७
  • 3.0K
    SHARES
  • नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति  थपिए संक्रमित  ? (विवरणसहित)

    बिहीबार थपिएका नयाँ संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

    यस्तै मोरङका २४९ जना, सुनसरीका २१४, रुपन्देहीका १९९, सुर्खेतका १०६, मकवानपुरका १०५, कैलालीका ७५, धादिङका ७१, चितवनका ६९, बाँकेका ५७, झापा र दाङ ५५/५५ जना, सिराहाका ४८, उदपयुरका ३२, काभ्रेका २९, धनुषा र नवलपुरका २८/२८ जना, अर्घाखाँचीका २७, सप्तरीका २५ तथा नवलपरासी, पाल्पा र कञ्चनपुरका २१/२१ जनामा संक्रमण पुष्टि भएको छ ।

    कास्कीका १९ जना, रौतहट र गुल्मी १८/१८ जना, बारा र सर्लाहीका १४र१४ जना, सिन्धुपाल्चोक, स्याङ्जा १३/१३ जना, इलाम र बाग्लुङका १२/१२ जना, पर्सा र गोरखाका ११/११ जना, तनहुँ, बर्दिया र अछामका १०/१० जना, महोत्तरी, कपिलवस्तु र डोटीका ७/७ जना, तोप्लेजुङ, कालीकोट र जुम्लाका ६/६ जना, रामेछाप र रुकुम पश्चिमका ५/५ जना, ओखलढुंगा, खोटाङ, भोजपुर, दैलेख र सल्यानका ४/४ जना, तेह्रथुम, धनकुटा, संखुवासभा, नुवाकोट, सिन्धुली, लमजुङ, डोल्पा र हुम्लाका ३/३ जना, पाँचथर र सोलुखुम्बुका २/२ जना तथा दोलखा, पर्वत, प्युठान, रोल्पा, डडेलधुरा, बझाङ र बैतडीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - १७:४९:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको