• ट्रेण्डिङ:

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

रोदिक खबर

३, भाद्र २०७७
  • 3.8K
    SHARES
  • भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु


    भक्तपुर । कोरोना संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत भक्तपुरकी सूर्यविनायककी एक महिलाको मृत्यु भएको छ ।

    ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
     

    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०९:३२:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको