• ट्रेण्डिङ:

२ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

२ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२५, आश्विन २०७७
  • 3.0K
    SHARES
  • २ हजार ७१  जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १६:२९:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको