• ट्रेण्डिङ:

नेपालमा आज थपिए ४ हजार ४७ जना कोरोना संक्रमित,१४७३ जना डिस्चार्ज

नेपालमा आज थपिए ४ हजार ४७ जना कोरोना संक्रमित,१४७३ जना डिस्चार्ज

रोदिक खबर

२६, आश्विन २०७७
  • 1.8K
    SHARES
  • नेपालमा आज थपिए  ४ हजार ४७ जना  कोरोना संक्रमित,१४७३ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १६:३३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको