• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२७, आश्विन २०७७
  • 1.8K
    SHARES
  • पछिल्लो २४ घण्टामा  ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौंका छन् ।

    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १६:२८:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको