• ट्रेण्डिङ:

आकाश र निलमको ‘तिम्रो प्यारमा छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

आकाश र निलमको ‘तिम्रो प्यारमा छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२७, आश्विन २०७७
  • 9.4K
    SHARES
  • आकाश र निलमको ‘तिम्रो प्यारमा छु’  गीतको म्युजिक भिडियो सार्वजनिक

    गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    गीतमा अनु शाहको शब्द, नारायण सुवेदी ‘आभाष’को संगीत छ । यो गीतको म्युजिक भिडियोमा नायक आकश श्रेष्ठ र मोडल निलम चन्द फिचर्ड छन् । दुइको जोडीलाई गीत सार्वजनिक भएपछि दर्शकले रुचाएका छन् ।

    गोदावरीमा छायांकन गरिएको यस भिडियोमा बुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - २२:०१:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको