शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

रोदिक खबर

२८, आश्विन २०७७
  • 7.4K
    SHARES
  • उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

    काठमाडौं । न्याय परिषदले उच्च अदालतमा कार्यरत ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो ।

    उच्च अदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् ।

    saruwa-1.jpg

    saruwa-2.jpg

    saruwa-3.jpg

    saruwa-4.jpg

    saruwa-5.jpg

    saruwa-6.jpg

    saruwa-7.jpg

    saruwa-8.jpg

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १९:४९:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको